कृषि तथा वन विश्वविद्यालयमा जागिरको अवसर(विज्ञापनसहित)
काठमाडौं । कृषि तथा वन विश्वविद्यालयले ६५ जना उप-प्राध्यापक माग गरेको छ । आज गोरखा पत्रमा विज्ञापन निकाल्दै विश्व विद्यालयले विभिन्न विषयमा अध्यापनको लागि उप(प्राध्यापकको माग गरेको छ । खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने छ । योग्य व्यक्तिले भदौ ३० सम्म आवेदन पेश गर्न सक्ने छन् ।