सरकारले १३ दिन सार्वजनिक विदा थप्दै,यस्ताे छ सूचि
काठमाडौं । विदा कटौती गरेको आरोपमा आलोचना खेप्दै आएको सरकारले विभिन्न १३ वटा चाड पर्वहरुमा सार्वजनिक विदा दिन लागेको हो । गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो।
प्रतिक्रिया राख्नुहोस्