तपाईँ सुन्दै हुनुहुन्छः

काश्मिरबाट ५ सय बढी पक्राउ

काठमाडौं । जम्मु-काश्मिरबाट ५०० जना भन्दा बढि पक्राउ परेका छन् । मोदि नेतृत्वको सरकारले धारा ३७० खारेज गरेपछि उत्पन्न भएको तनावग्रस्त बनेको कास्मिरमा ठुलो संख्यामा सेना परिचाल नरिएको थियो ।

त्यही क्रममा हिंसा रोक्न सेनाले ५०० भन्दा बढीलाई पक्राउ गरेको हो । त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कस्मिरमा सञ्चार माध्ययममा लगाइएको प्रतिबन्ध र सुरक्षा परिचालन गरेको विरोधमा मुद्दा हालेका छन्।

त्यहाँका नागरिक र नेताहरुलाई समेत चार दिन देखि घरमै थुनिएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभाल बुधबार कानुन व्यवथालाई कार्यन्वयन गर्न कस्मिर पुगेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button