२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

काश्मिरबाट ५ सय बढी पक्राउ

रेडियो नेपाल २०७६ साउन २३ गते १४:१०

काठमाडौं । जम्मु-काश्मिरबाट ५०० जना भन्दा बढि पक्राउ परेका छन् । मोदि नेतृत्वको सरकारले धारा ३७० खारेज गरेपछि उत्पन्न भएको तनावग्रस्त बनेको कास्मिरमा ठुलो संख्यामा सेना परिचाल नरिएको थियो ।

त्यही क्रममा हिंसा रोक्न सेनाले ५०० भन्दा बढीलाई पक्राउ गरेको हो । त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कस्मिरमा सञ्चार माध्ययममा लगाइएको प्रतिबन्ध र सुरक्षा परिचालन गरेको विरोधमा मुद्दा हालेका छन्।

त्यहाँका नागरिक र नेताहरुलाई समेत चार दिन देखि घरमै थुनिएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभाल बुधबार कानुन व्यवथालाई कार्यन्वयन गर्न कस्मिर पुगेका थिए।

सम्बन्धित

म्यान्मारमा दुखेको मानवता

१३ घन्टा अगाडि एकराज पाठक