तपाईँ सुन्दै हुनुहुन्छः

ताइवानमा ६ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

बिहीबार ६ रेक्टरको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको बिवरण भने आइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button