तपाईँ सुन्दै हुनुहुन्छः

कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने

काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मिति २०७६–४–२६ र २७ गते कतारस्थित नेपाली राजदुतावासको कार्यालय बन्द रहने भएकाे छ ।

ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button