तपाईँ सुन्दै हुनुहुन्छः

ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प

काठमाण्डौ । ताइवानमा आज आएको ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ ।

बिहीबार बिहानै आएको भूकम्पका कारण घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

दुइवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा बारम्बार भूकम्प आउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button