तपाईँ सुन्दै हुनुहुन्छः

अब अधिकारका लागि हतियार उठाउनु पर्दैनः उपनेता नेम्बाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ ।

आज इलाममा आयोजित कार्यक्रममा नेता नेम्बाङले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button