तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालयको बैठक फेरि स्थगित

काठमाण्डौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी–नेकपा केन्द्रिय सचिवालयको बैठक आज पनि स्थगित भएको छ ।नेकपामा स्कूल विभागको नेतृत्वको विवाद नसुल्झिएका कारण आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो ।स्कूल विभागमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजीका साथै नेृताहरु बेदुराम भुषाल र घनश्याम भुषाल लगायतले दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button