स्न्याचमा थापाको राष्ट्रिय कीर्तिमान
काठमाडौं । शुनिललाल स्मृति राष्ट्रिय भारत्तोलन प्रतियोगितामा पुरुष तर्फ विकाश थापाले स्न्याचमा राष्ट्रिय कीर्तिमान बनाएका छन ।
उनले आठौं राष्ट्रिय खेलकुदमा आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्न सफल भए । पुरुषको ८१ केजी तौल समुहमा विकाशले स्न्याचमा एक सय २० केजी तौल भारबाहान गर्दै नयाँ कीर्तिमान बनाए ।
उनले आठौं राष्ट्रिय खेलकुदमा एक सय १५ केजी उचाल्दै नयाँ कीर्तिमान बनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्