२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विद्युत प्राधिकरण संघीय संरचनामा

रेडियो नेपाल २०७६ साउन ३० गते १४:४३

काठमाण्डौ – देश संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले देशभरका आफ्ना कार्यालय पनि समायोजन गरेको छ ।प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ ।

 

No photo description available.

 

 

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

१ घन्टा अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

१ घन्टा अगाडि बद्री पन्त