तपाईँ सुन्दै हुनुहुन्छः

७९ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं, साउन ३० । नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको जनाएको छ ।

हेर्नुहोस सूचि

प्रतिक्रिया राख्नुहोस्

Back to top button