तपाईँ सुन्दै हुनुहुन्छः

सीम बस्ती पहिरोको जोखिममा

सिपी लोहीया । बैतडीको पुुरचौंडी नगरपालिका वडा नम्बर १ को सीम बस्तीका १० घर पहिरोको जोखिममा परेका छन् ।

बस्ती माथिबाट खनिएको सडकबाट पहिरो खस्न थालेपछी सीम बस्ती जोखिममा परेकोे स्थानीय जरी लुहारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button