२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सीम बस्ती पहिरोको जोखिममा

रेडियो नेपाल २०७६ साउन ३० गते १९:४१

सिपी लोहीया । बैतडीको पुुरचौंडी नगरपालिका वडा नम्बर १ को सीम बस्तीका १० घर पहिरोको जोखिममा परेका छन् ।

बस्ती माथिबाट खनिएको सडकबाट पहिरो खस्न थालेपछी सीम बस्ती जोखिममा परेकोे स्थानीय जरी लुहारले बताउनुभयो ।

सम्बन्धित

आवश्यक नीतिगत सुधारका लागि सरकार तयारः मन्त्री गुरुङ

२ घन्टा अगाडि सुरेन्द्रमणि त्रिपाठी/केशव ढुङ्गाना