२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

पार्टी स्कूल विभागको प्रमुखमा सचिवाल सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ लगायत अन्य केही नेताहरुले दाबी गरेपछि नेतृत्वबीच समझदारी बन्न सकेको थिएन ।

रेडियो नेपाल २०७६ साउन ३१ गते ११:४२

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी– नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
यसअघि सचिवालय बैठक साउन २८ गते बस्ने गरी निर्धारित भएपनि पार्टी नेतृत्वबीच स्कुल विभाग लगायत केही बर्गीय संगठनको नेतृत्वका सम्बन्धमा कुरा नमिल्दा बैठक सर्दै आएको थियो ।
पार्टी स्कूल विभागको प्रमुखमा सचिवाल सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ लगायत अन्य केही नेताहरुले दाबी गरेपछि नेतृत्वबीच समझदारी बन्न सकेको थिएन ।

सम्बन्धित

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

३५ सेकेन्ड अगाडि शेरबहादुर सिंह

भारतमा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित

१० मिनेट अगाडि रेडियो नेपाल

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

१४ मिनेट अगाडि रेडियो नेपाल