तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी– नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
यसअघि सचिवालय बैठक साउन २८ गते बस्ने गरी निर्धारित भएपनि पार्टी नेतृत्वबीच स्कुल विभाग लगायत केही बर्गीय संगठनको नेतृत्वका सम्बन्धमा कुरा नमिल्दा बैठक सर्दै आएको थियो ।
पार्टी स्कूल विभागको प्रमुखमा सचिवाल सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ लगायत अन्य केही नेताहरुले दाबी गरेपछि नेतृत्वबीच समझदारी बन्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button