तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ७१ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज स्थिर छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैैयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ३० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button