तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल हिन्दी प्रतिष्ठानको अध्यक्षमा राजेश्वर नेपाली

जनकपुरधाम । नेपाल हिन्दी प्रतिष्ठानको जनकपुरधाममा सम्पन्न सातौ साधारण सभाबाट वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको नयाँ कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्राध्यापक डा. आशा सिन्हा, महासचिवमा वरिष्ठ साहित्यकार रामस्वार्थ ठाकुर गान्धी, सचिवमा चन्द्रेश्वर राय चमन तथा कोषाध्यक्षमा श्रीचन्द्र साह चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा वरिष्ठ साहित्यकार रामहृदयप्रसाद, अधिवक्ता अवध किशोर प्रसाद, ईन्जिनियर प्रकाशचन्द्र साह, कवि मनोज कुमार सिंह, नागेन्द्र प्रसाद चौधरी र सरोज कुमार यादव रहनुभएको छ ।
सल्लाहकारहरुमा बलराम नायक, खुशीलाल मण्डल, प्राध्यापक डा. सूर्यनाथ गोप, युगल किशोर लाल, डा. शिवशंकर यादव, सत्यनारायण आलोकर युगल किशोर निधि रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button