तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री उपस्थित नहुँदा औद्योगिक व्यवसायसम्बन्धी विधेयक पारित भएन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उपस्थित नभएपछि उद्योग समितिको बैठक स्थगित भएको छ ।

सोमबारको बैठकबाट औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५ पारित गर्ने तयारी थियो । विधेयकमाथि दफावार छलफल सकिइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button