तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड गाभिएर बन्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी

नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई(मर्जर्) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ ।सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button