तपाईँ सुन्दै हुनुहुन्छः

एनसेलले घटायो इन्टरनेटको मूल्य

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले मोबाइल डाटाको मूल्य घटाएको छ । सार्वजनिक सूचना निकाल्दै एनसेलले बुधबारदेखि मोबाइल डाटाको मूल्य घटाएको जानकारी दिएको हो ।

एनसेलका अनुसार अब एक एमबी डाटाको मूल्य २ रुपैयाँ कायम भएको छ । यसमा कर भने समावेश गरिएको छैन । यसअघि एनसेलले प्रतिएमबी २ रुपैयाँ ७५ पैसा महसुल लिने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button