तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केहि देशको मूल्य घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ८० पैसा तोकिएको छ । त्यस्तै आज एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

आज एक कुवेती दिनारको खरिदर ३७५ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३७७ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १३९ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३०२ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३०४ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ । आज एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button