२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय विदेशमन्त्री जयशंकर स्वेदेश फिर्ता

रेडियो नेपाल २०७६ भदौ ५ गते १५:३३

काठमाडाैं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता हुनुभएकाे छ ।नेपाल– भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आउनुभएका विदेशमन्त्री जयशंकर आज स्वदेश फिर्ता हुनुभएको हो ।

नेपालमा रहँदा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न दलका नेताहरुसँग भेटावार्ता गर्नुभएको थियो ।

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

१० घन्टा अगाडि रेडियो नेपाल

हावाहुरीले झापामा केरा खेतीमा ठुलो क्षति

११ घन्टा अगाडि रोहित काफ्ले