तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र सम्वृद्धिको शुरुवात स्थानीय तहबाट हुनुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विकास र सम्वृद्धिको शुरुवात स्थानीय तहबाट हुनु पर्ने बताउनु भएको छ ।

रेडियो नेपालसंगको कुराकानीमा अर्थमन्त्री खतिवडाले सरकारले सकेसम्म सथनीय तहलाईलाई विकासका साधनर स्रोत बढी भन्दा बढी उपलब्ध गराउने र स्थानीय तहले पनि आपनो राजस्वको आधारमा वृद्धि गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button