तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवसँग पार्टी एकता हुँदैनः मोहन बैध

धनगढी। नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले तत्काल विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता हुन नसक्ने बताउनुभएको छ ।
आइतबार धनगढीमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन महामन्त्री वैद्यले पछिल्लो समय विप्लवको राजनैतिक गलत बाटोमा गइरहेको बताउनुभयो ।
उहाँले जनताको अपेक्षा अनुसार सरकारले विकास र समृद्धिलाई अघि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले पछाडि पारिएका वर्ग, समुदायको पहिचान जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button