तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा हुने भएको छ ।प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आइतबार सुदूरपश्चिमका सबै सरकारी  कार्यालय बिदा हुने जनाएको छ ।साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button