तपाईँ सुन्दै हुनुहुन्छः

१२ औँ पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

काठमाण्डौ । पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार भन्ने नाराका साथ १२ औँ पुस्तकालय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

पठनपाठन संस्कृतिको विकास गर्न पुस्तकालय महत्वपूर्ण थलो भएकोले पुस्तकालयमा नै गएर पढ्ने बानीको विकासमा अहिले कमी आउन थालेको छ ।

सूचना प्रविधिको विकाससँगै नयाँ पुस्तामा पुस्तकालय गएर पढ्ने भन्दा पनि ईन्टरनेटको प्रयोग गरी अध्ययन् गर्ने बानीको विकास भएको पाईन्छ । जसका कारण अहिले पुस्तकालयहरु प्रायः सुनसान हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button