तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली समूदाय चौंठचन्द्र पर्व मनाउँदै

अजय झा । तराईका मैथली समूदायले भने आज चौंठचन्द्र पर्व मनाईरहेका छन् ।

भाद्र शुक्ल तृतीया तिथिमा मनाईने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाईने चौंठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको छ ।

ऋद्धिसिद्धिका दाता गणेश, चन्द्रमा र रोहिणीको एकैसाथ विधिवत रुपमा पूजा गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button