२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भर्सेस् उज्बेकिस्तान (लाईभ)

नादेज्दा कप

रेडियो नेपाल २०७६ भदौ २३ गते १३:१७

काठमाडौँ । कीर्गिस्तानमा जारी नादेज्दा कपमा नेपालले आज उज्बेकिस्तानको सामना गरिरहेकाे  छ।

पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि ८–२ को जित निकालेको नेपाली टिम उच्च मनोबलका साथ मैदान उत्रिएको छ।