तपाईँ सुन्दै हुनुहुन्छः

लगातार ओरालो यात्रामा अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज (शनिबार) युके पाउण्ड स्ट्रलिङ बाहेक सबै देशको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको सूचीमा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button