तपाईँ सुन्दै हुनुहुन्छः

मुर्ति बिर्सजन बिवाद : १८ घण्टा कृष्णनगर सिमानाका बन्द गरिने

कपिलवस्तु  ।कपिलवस्तु जिल्लाकाे कृष्णनगर ,बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द हुने भएकाे छ । अाज दिउसाे १२ बजे देखि भाेली बुद्धवार बिहना ६ बजे सम्मकाे लागि सिमा बन्द हुने भएकाे छ ।
भारतकाे बढनी र नेपालकाे कृष्णनगरमा दुर्गा मुर्ति बिर्सजन एकै दिन परेकाेले शान्ति सुरक्षाकाे लागि १८ घण्टा सिमा बन्द हुने जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएकाे छ । गएकाे वर्षमा दुई समुदाय बिच मुर्ति बिर्सजनमा बिवाद भएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button