तपाईँ सुन्दै हुनुहुन्छः

बजारमा तिहार गीत ‘मखमली’ को चर्चा (भिडियो सहित)

काठमाडौं ।  डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ ।

प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् ।

म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाईको अभिनय रहेको छ ।

प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ ।
म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिङमा क्लिक गर्नुहोला :

प्रतिक्रिया राख्नुहोस्

Back to top button