तपाईँ सुन्दै हुनुहुन्छः

बेल्कोटगढीको चिम्टेश्वरमा बन्ने भ्यू टावर र पार्कको डिपिआर तयार(भिडियोसहित)

नुवाकोट– बेल्कोटगढीमा रहेको चिम्टेश्वरमा बन्ने पार्क र भ्यूटावरको डिपिआर तयार भएको छ । नुवाकोटको चिम्टेश्वर एतिहाँसिक धामिर्क र पर्यटकिय स्थल पनि हो । चिम्टेश्वरबाट नेपालका विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिन्छ । चिम्टेश्वरबाट लाङटाङ,गणेश,जुगललगाएतका हिमालहरु पनि देख्न सकिन्छ ।

डिआरएस, डेभलोपर्स एण्ड डिजनाइनर प्राइभेट लिमिटेडले रिपोर्ट तयार पारेको नगरपालीकाले जनाएको छ । रिपोर्ट अनुसार पार्क एकदमै व्यवस्थित र आकर्षक हुनेछ । पार्कमा हेलिप्याडदेखि, होमस्टेदेखि छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको छ ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button