तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका ठुला आयोजनाहरुको स्थलगत अनुगमन गर्ने

विमल ज्ञवाली, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका ठुला आयोजनाहरुको स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको आज बसेको बैठकमा सरकारले लिएको दिगो बिकास लक्ष्यलाई सघाउन ठुला आयोजनाहरुको प्रगती अनिबार्य रहने हुंदा सरोकारवाला निकाय संग छलफल गरी त्यस्ता आयोजनाको प्रगतिका बारेमा समितिले स्थलगत अनुगमन गर्ने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button