तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा अन्तराष्ट्रिय विमानस्थल बन्ने प्रकृया शुरुः मन्त्री भट्टराई

ध्रुव अधिकारी, बीरगंज ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा वाराको टाँगिया बस्तीको स्थलगत अवलोकन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सरकारले छिट्टै टाँगियाबस्ती स्थानान्तरण र मुआब्जा वितरणमा ठोस निर्णय गर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button