तपाईँ सुन्दै हुनुहुन्छः

पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेकोछ ।

मंगलबार पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषणMeteorological Analysis):

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

 मौसमको अवस्था )Present Weather Status):

हाल देशको मध्य भुभाग लगायत पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलि रहेको छ |

 आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसीर ३ गते (मंगलबार)

दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।

 राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 मंसीर ४ गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

 राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 मंसीर ५ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंसिक बदली रहने छ।

 राती: देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

छैन

प्रतिक्रिया राख्नुहोस्

Back to top button