तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैंकले सिफारिसका लागि बोलायो वैकल्पिक उम्मेदवारलाई (सूचनासहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेको ठाउँमा वैकल्पिक उम्मेदवारलाई सिफारिसका लागि बोलाएको छ ।

बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै मिति २०७५ पुस २९ गते प्रकाशित सूचना बमोजिम खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गतको पद रिक्त भएको हुँदा सो विज्ञापनमा वैकल्पिकमा योग्यताक्रम रहेका एक परीक्षार्थीलाई सात दिनभित्र उपस्थित हुन भनेको छ ।

उनलाई निरोगिताको प्रमाणपत्रसहित सात दिनभित्र बैंकको मानव व्यवस्थापन विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ । सात दिनभित्र उपस्थित नभए स्वतः योग्यताक्रमको सूचीबाट नाम हटेको मानिने व्यहोरा समेत जानकारी गराएको छ ।

सूचना –

प्रतिक्रिया राख्नुहोस्

Back to top button