तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति? (सूचीसहित)

काठमाडौं। नेपाली बजारमा साताको चुठो दिन आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिका हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button