तपाईँ सुन्दै हुनुहुन्छः

कोलमबियामा तीन दिनदेखि सरकार विरोधि प्रदर्शन

काठमाडौं । कोलम्बियामा विगत तीन दिनदेखि जारी सरकार विरोधि प्रदर्शन थप हिंस्रक भए पछि कोलम्बियाका राष्ट्रपति इभान डुकेले सेनालाई थप केही दिन सडकमै तैनाथ गरिने बताउनुभएको छ ।

हिजो भएको प्रदर्शनमा, प्रदर्शनकारीले सुरक्षाकर्मी माथि आक्रमण गर्नुका साथै तोडफोड र लुटपाट गरेको राष्ट्रपति डुकेले आरोप लगाउनु भएको छ ।

न्यूनतम पारिश्रमिक, कर प्रणालीमा सुधार, र सार्वजनिक कम्पनिको निजिकरण रोक्न माग राख्दै कोलम्बियामा बिहबारदेखि प्रदर्शन हुँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button