तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग थप पेचिलो बन्दै

न्यूर्योक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग थप पेचिलो बन्दैगैरेको समयमा, तीन सवैंधानिक विज्ञको समूहले राष्ट्रपति ट्रम्पले आफ्नो घरेलु राजनैतिक फाइदाका लागी यूक्रेनमा माथी दबाब दिनु जघन्य अपराध भएको जनाएको छ ।

चौंथो कानुन विज्ञले भने राष्ट्रपति ट्रम्प विरुद्धको प्रमाण अपुग रहेको बताउनु भएको छ ।अमेरिकी संसदको तल्लो सदनमा यही डिसेम्बरमा ट्रम्प विरुद्धको महाभियोग संबन्धि मतदान हुने प्रवल सम्भावना रहेको बताइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button