तपाईँ सुन्दै हुनुहुन्छः

आज बुधबार हेर्नुहोस् कति छ सुनको मूल्य ?

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ।

आईतबार सुन प्रतितोला ५ सय तथा सोमबार र मंगलबार २–२ सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय तथा तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ तोकेको छ।

आज बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button