तपाईँ सुन्दै हुनुहुन्छः

संघिय संसदको हिउँदे अधिवेशन सुरु (लाइभ)

काठमाडौँ – संघिय संसदको हिउँदे अधिवेशन अहिले  सुरु   भएको  छ  । विधेयक अधिवेशनका रुपमा लिइने यसपटकको हिउँदे अधिवेशनमा कुल ३३ वटा विधेयकहरु प्रक्रियाका क्रममा रहेको संघिय संसद सचिवालयले जनाएको छ ।

संघिय संसदको हिउँदे अधिवेशन  (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button