तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि भ्रमण वर्ष-२०२० को शुभारम्भ (लाईभ् ) 

काठमाडौँ –  सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आजदेखि औपचारिक रुपमा नै शुभारम्भ भएको छ  । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच आज  भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो ।

आजदेखि भ्रमण वर्ष-२०२० को शुभारम्भ (लाईभ् ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button