तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट रौतहटमा एक जनाको घटनास्थलमै मृत्यु

बीरगंज । टिपरले ठक्कर दिँदा रौतहटमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज अपरान्ह ४ बजे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ सन्तपुरस्थित सडकखण्डमा ना ७ प ४७४३ नम्बरको टिपरले साईकललाई ठक्कर दिँदा साईकलमा सवार रौतहट वृन्दावन नगरपालिका वडा नम्बर १ निवासी राजकुमार राउत पटेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जनाएको छ ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button