तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा लागुऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुर बस्ने २२ वर्षीय खडक बहादुर बिष्टलाई आठ वटा नाइट्रोभेट ट्यावलेट र एक थान नक सहित शिव मन्दिर नजिकबाट वडा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button