तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी सैन्य अड्डामाथि दर्जनौ क्षेप्यास्त्र प्रहार

काठमाडौं । इराक स्थित दुई अमेरिकी हवाई सैन्य अड्डामा इरानले एक दर्जन भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

इरबिल र अल–असादमा रहेका सैन्य अड्डामा भएको आक्रमणमा जन–धनको के कति क्षती भएको हालसम्म यकिन गर्न नसकिएको उस्ले बताइएको छ ।

इरानले भने उक्त आक्रमण गत हप्ता इराकमा भएको आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको हत्याको प्रतिउत्तरमा भएको बताएको छ ।

अमेरिकालाई आफु माथी आक्रमण गर्न आफ्नो भूमी प्रयोग गर्न दिएमा इजराइल लगायतका मध्य पूर्वमा रहेका अमेरिकी मित्र राष्ट्रलाइ पनि इरानले नछोड्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button