२०७६ साल माघ ४ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाले खुलायो नासु पदमा विज्ञापन (सूचनासहित)

रेडियो नेपाल २०७६ पुष २३ गते ११:००

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा विज्ञापन खुलाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको  विज्ञापन खोलेको हो ।