तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सूचना आयोगका नव नियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नव नियुक्त पदाधिकारीहरुले आज पदभार ग्रहण गर्नुभएको छ ।

सरकारले सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ, सदस्यद्धयमा कमला ओली थापा र रत्न प्रसाद मैनालीलाई नियुक्त गरेको थियो ।

प्रमुख आयुक्त र आयुक्तहरुलाई आयोग परिषरमा आयोगका सचिव र कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button