२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सूचना आयोगका नव नियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

समीरजंग शाह २०७६ पुष २४ गते १६:५९

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नव नियुक्त पदाधिकारीहरुले आज पदभार ग्रहण गर्नुभएको छ ।

सरकारले सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ, सदस्यद्धयमा कमला ओली थापा र रत्न प्रसाद मैनालीलाई नियुक्त गरेको थियो ।

प्रमुख आयुक्त र आयुक्तहरुलाई आयोग परिषरमा आयोगका सचिव र कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

६ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

६ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

७ घन्टा अगाडि कृष्ण न्यौपाने