तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा समुुदायमा अदालत कार्यक्रम शुरु

बिराटनगर । उच्च अदालत बिराटनगरले सेवा प्रभाहबारे जानकारी दिदै अदालतप्रति जनताको गुनासो सुुन्न मोरङमा समुुदायमा अदालत कार्यक्रम शुरु गरेको छ ।

चौँथो पञ्चबर्षिय योजना लागुु भएपछि अदालतले बिराटनगर महानगरपालिकासहित १७ वटै स्थानीय तहमा पुर्याउने गरी यो कार्यक्रम शुरु गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका, रंगेली नगरपालिका तथा कानेपोखरी गाउपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ ।

कार्यक्रम अन्तर्गत उच्च अदालतका मुख्य न्यायाधिश, न्यायाधिश तथा वकिलहरुको सहभागितामा स्थानीय तहमा जनता र अदालत बीच अन्र्तसम्वाद कार्यक्रम सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button