तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. ३ को प्रदेश सभा बैठक शुरु, नाम र राजधानी टुग्याइने

मकवानपुर । प्रदेश नम्बर तीनको प्रदेश सभाको बैठक केहीबेर अघिबाट शुरु भएको छ ।

आजको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लाग्नेछ । स्थायी राजधानीका लागि काभ्रे र हेटौंडाको मात्रै प्रश्ताव परेको छ ।

यी दुई स्थानका बिषयमा संसदमा मतदान हुनेछ । हेटौंडाको पक्षमा एकसय ६ जना संसदहरु रहनु भएकाले हेटौंडा प्रदेशको स्थायी राजधानी र नाउ बागमती हुने निश्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button