तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्बी जयन्तीमा प्रमको शुभकामना : राष्ट्रनिर्माणमा एकजुट हुन आग्रह

काठमाडौं । पृथ्बी जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक ट्विट् गर्नुहुँदै नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्बीनारायण शाहको जन्मदिनको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रको यश अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएर अघि बढ्न सबैमा आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button