तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button