तपाईँ सुन्दै हुनुहुन्छः

तीस हजार नगद सहित पुनम सम्मानित

राजेन्द्र बिक, बाजुरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ६५ केजिको बक्सिङमा रजत पदक बिजेता पुनम रावललाई बाजुराको बडिमालिका नगरपालिकाले सम्मान गरेको छ ।

रावललाई नगरपालिकाले ३० हजार नगद सहित सम्मान गरेको हो । बाजुराको बडिमालिका नगरपालिका ८ घर भएकी रावलले साग खेलमा रजत पदक जित्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button